२०७८ बैशाख ४, १२:०८

गुल्मीमा नौ महिनामा ४४ लाख राजस्व संकलन

हुमाकान्त पोखरेलतम्घास, ०३ वैशाख (रासस) ः गुल्मीमा ट्राफिक प्रहरीको सक्रियताका कारण सवारी कारवाहीबाट हुने राजस्व संकलन दरमा बृद्धि भएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले