२०७७ चैत्र ८, १५:५१

गुल्मीमा राष्ट्रिय जनगणनाको लागि कार्यालय स्थापना, ५ सय वढिलाई जागिर खुल्यो

अनिल खत्री८ चैत, गुल्मी । गुल्मीमा राष्ट्रिय जनगणनाको तयारीका लागि कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा कार्यालयको स्थापनासँगै जनगणनाको कामसमेत शुरु भएको छ