
पत्रकार महासंघ गुल्मीमा अध्यक्षको मनोमानी, चुनाव नजिकिँदै गर्दा एकलौटी ढंगले सदस्यता बाँडेको आरोप
सन्तोष महतारागुल्मी, फागुन ०६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा सदस्यता बिबाद छताछुल्ल भएको छ । अध्यक्ष नवराज भूषालले मनपरी रूपमा पत्रकारको सदस्यता बितरण

