२०७७ पुष ७, १३:३५

नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली, नारायणकाजीलाई हटाउने निर्णय

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय