२०७७ मंसिर २७, २२:१५

मन्त्री बरालद्वारा गुल्मीमा झोलुङ्गे पुल शिलान्यास सँगै विद्यालयको भवन उद्घाटन

माधव ज्ञवालीगुल्मी, मङ्सिर २७ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले गुल्मीमा आज एक कार्यक्रमको बिचमा एकैसाथ झोलुङ्गे पुलको शिलान्यास सङ्गै विद्यालयको भवन उद्घाटन