गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र निर्धारण अनिल खत्री१७ मंसिर, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र निर्धारण गरेको छ । गाउँपालिकाको बिशेष गाउँसभाको तेस्रो बैठकले इस्मा गाउँपालिकाको केन्द्र निर्धारण गरेको हो । २०७७ मंसिर १७, २०:२४