२०७७ मंसिर ५, २१:४५

लकडाउनलाई पालना गर्न जिल्ला प्रशासन कार्यालयको आग्रह, अटेरी गर्नेको जानकारी गराउन अनुरोध

मनोज कार्कीगुल्मी, ०५ मंसिर । गुल्मीको रेसुङ्गा नगरपालिकाले गरेको लकडाउनलाई पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ । नगरपालिका भित्र समुदाय स्तरमा कोरोनाको