२०७७ कार्तिक २४, २१:५६

पर्यटकीय स्थल रेसुङ्गामा सिँढी निर्माण, बचेको रकमबाट गरुणथानको मन्दिर

हुमाकान्त पोखरेलगुल्मी, २४ कात्तिक । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा सिढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, भ्यू टावर हुँदै पादुकानन्दसम्म