२०७७ आश्विन १६, १७:००

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

हुमाकान्त पोखरेलगुल्मी, १५ भदौ । गुल्मिन्युज लगायत विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम