२०७७ भाद्र १५, २०:४९

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री१५ भदौ, गुल्मी गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको चन्द्रकोट गाउँपालिकाका ७ जना