२०७७ भाद्र १२, १५:१८

‘पिसिआर परिक्षण मेशिन फिर्ता गरिएको नभई जडान गर्दा समस्या देखिएकोले मर्मतको लागि पठाईएको हो’ – मेयर भुसाल

अनिल खत्री१२ भदौ, गुल्मी । रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पिसिआर परिक्षण मेशिन फिर्ता गरिएको नभई जडान गर्दा समस्या देखिएकोले मर्मतको लागि पठाईएको बताएका छन्