औषधि खाने पैसा छैन, गुल्मीमा मानसिक रोगी दुई बर्षदेखि कुकुर बाँध्ने साङलोमा टोपलाल अर्यालगुल्मी, २९ जेठ । मालिका गाउँपालिका वडा नं ७ टुनिखोलाकी ३८ बर्षीया कमला सुनार दुई बर्षदेखि कुकुर बाँध्ने साङलोमा छन् । उनी मानसिक रोगी २०७७ जेष्ठ २९, १०:१६