
गुल्मीका पत्रकारलाई नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समितीद्वारा पिपिई प्रदान
रमेश विश्वकर्मागुल्मी, जेठ २२ । कोरोना महामारीको क्रममा फ्रन्टलाइनमा रहि समाचार सम्प्रेषण गर्ने जिल्लाका पत्रकारहरुलाई पिपिई वितरण गरिएको छ । नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क