
भारतबाट आउनेले आफ्नो भाडा आफै तिर्नुपर्ने ! संकलित ७ करोड रुपैँया राहत रकम के का लागि ?
हुमाकान्त पोखरेलगुल्मी, ११ जेठ । भारतबाट गाउँ आउने नेपालीले गाडीभाडाको रकम आफै तिर्नुपर्ने जिल्लाका स्थानीय तहको निर्णयप्रति सरोकारवालाहरुले विरोध जनाएका छन् । जिल्लास्थित नागरिक समाज,