मालिका गाउँपालिकामा बिपन्नलाई राहतको सट्टा काम टोपलाल अर्यालगुल्मी, २७ बैशाख । मालिका गाउँपालिका ६ अर्जेका थम्मन बस्नेत बिहान १० बज्ने बित्तिकै काममा निस्कन्छन् । दिनभर वडाले लगाएको काम गरेर घर फर्कन्छन् २०७७ बैशाख २७, १३:२५