
गुल्मीका क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिट टेस्ट सुरु, १८ जनाको कोरोना रिर्पोट नेगेटिभ
टोपलाल अर्यालगुल्मी, १ बैशाख । गुल्मीका क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परिक्षण थालिएको छ । विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिट टेस्ट गरेर घर फर्काउन थालिएको हो