२०७६ चैत्र २९, १३:५४

गुल्मीका ५ जनाकै कोरोना परिक्षण रिर्पोट नेगेटिभ, क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेस्ट गरिदै

टोपलाल अर्यालगुल्मी, २९ चैत। गुल्मीमा पहिलो पटक कोरोना आशंकामा स्वाब परिक्षण गरेका पाँच जनाकै कोरोना परिक्षण रिर्पोट नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले