२०७६ फाल्गुन २७, १८:३१

सालझण्डी–खज्र्याङ्ग–तम्घास–ढोरपाटन सडक सन्दर्भमा सर्वपक्षीय अन्तरक्रिया, सत्तापक्षले जनाएन सहभागिता

सन्तोष महतारा गुल्मी, २७ फागुन। गुल्मीमा सालझण्डी–पटौती–खज्र्याङ्ग–तम्घास –ढोरपाटन सडक आयोजनाको स्तर उन्नति तथा निर्माण सम्बन्धमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । वर्तमान समयमा केन्द्र