सागर भण्डारीबाग्लुङ, फाल्गुण २३ । एकै परिवारका ३ जना अपाङ्गता । घरको अभिभावक जसले परिवारको जिम्मेवारी बहन गर्दछ उनै अपाङ्ताले थलिएपछि परिवारको अवस्था कस्तो होला
टोपलाल अर्याल गुल्मी, २१ फागुन। स्थानीय सरकार संचालन ऐन २०७४ मा निर्वाचन सकिएको छ महिनाभित्र बहुमतले स्थानीय तहको नाम र केन्द्रको टुंगो लगाउनुपर्ने उल्लेख छ ।