२०७६ फाल्गुन १४, १९:०८

गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङ्गको सफल परिक्षण

टोपलाल अर्याल गुल्मी, १४ फागुन। मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार