२०७६ माघ २४, ११:३२

गुल्मीका पन्थी राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा देशभरमै प्रथम, राष्ट्रपतिद्वारा सम्मान (भिडियो)

सन्तोष महतारा गुल्मी २३ माघ । गुल्मीका विक्रम पन्थी राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा देशभर मै प्रथम भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले आफ्नो स्थापना