२०७६ माघ ८, १५:०८

गुल्मी अदालतको लक्ष्य प्रगती सार्वजनिक, १५ वटा मृत्युको न्यायीक घोषणा

टोपलाल अर्याल गुल्मी, ८ माघ। गुल्मी जिल्ला अदालतले अर्धबार्षिक लक्ष्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यक्रममा ६ महिनाको अवधीमा मुद्धा र अन्य व्यावस्थापकीय कार्य