२०७६ कार्तिक १८, १६:२९

रेसुङ्गा नगरपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने

अनिल खत्री १८ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अबरसमा सार्बजनिक बिदा