२०७६ आश्विन २५, २१:०८

चिनियाँ राष्ट्रपती सिको रात्री भोजमा गुल्मीको कफी, अरु के के छ मेनुमा ? हेर्नुस्

सन्जु काउछा गुल्मी, असौज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई गुल्मीको कफी पिलाईने भएको छ । सिका नेपाली समकक्षी राष्ट्रपती बिद्यादेवी भण्डारीले शनिबार बेलुका काठमाडौं