गुल्मीका ८ प्रहरी अधिकृत र जवान पुरस्कृत अनिल खत्री २४ असोज, गुल्मी । नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा गुल्मीमा उत्कृष्ट कार्यसम्पादन गर्नेे ८ जना प्रहरी अधिकृत तथा जवान सम्मानित भएका २०७६ आश्विन २४, १६:२४