२०७६ आश्विन ७, १६:५९

गुल्मीका स्थानिय निकायले घरभाडामै खर्चिए डेढ बर्षमा डेढ करोड रुपैँया, तीन गाउँपालिकाको केन्द्र अझै टुङ्गिएन

हुमाकान्त पोखरेल गुल्मी, ०७ असौज । गुल्मीका स्थानिय निकायहरुले घरभाडामै डेढ करोड रुपैँया खर्च गरेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२