
गुल्मीको सिद्धबाबामा ‘ज्ञानीसँग हाम्रा नानी’ बिद्यार्थी पढाउँदै सशस्त्र प्रहरी
अनिल खत्री २७ भदौ, गुल्मी । सशस्त्र प्रहरीले सचेतना कार्यक्रम लिएर गुल्मीका बिद्यालयमा बिद्यार्थी पढाउन सुरु गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको सिद्धबाबा

