२०७६ श्रावण २१, १५:०१

तुरतुरे तालको पानीले मध्ये पहाडी लोकमार्ग बगाउँदा तिनवटा स्थानियतह सम्पर्क बिहिन

अनिल खत्री २१ साउन, गुल्मी । गुल्मी सिमाना र बाग्लुङ जिल्लाको तुरतुरेमा पहिरोले खोला थुनिएर बनेको कृतिम ताल फुटेर मध्ये पहाडी लोकमार्ग अबरुद्ध बनेको छ