गुल्मीका पहिरो प्रभावितलाई अस्थायी आवास निर्माण टोपलाल अर्याल गुल्मी, १४ साउन । जिल्लाको सत्यवती गाउँपालिकाका पहिरोबाट बिस्थापित परिवारलाई अस्थायी आवास (सेल्टर) निर्माण थालिएका छ । पहिरोले घर गोठ बगाएका तथा जोखिममा २०७६ श्रावण १४, २२:०२