पहिरोले लुम्पेक र अस्लेवामा ५ करोड रुपैँया खर्चेर बनाएको कुलो बगायो, बाँधको कुनै निशाना छैन टोपलाल अर्याल गुल्मी, ११ साउन । साउन ७ गतेको अविरल बर्षसंगै आएको पहिरोले करोडौका कुलोहरु बगाउँदा किसान मर्कामा परेका छन् । सत्यवति गाउँपालिका वडा नं २०७६ श्रावण ११, १७:३५