दजाकोटको पशुपति निमावि बिहिबारबाट खुल्ने टोपलाल अर्याल गुल्मी, १८ बैशाख । दुषित पानीका कारण मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोपका कारण बन्द भएको बिद्यालय बिहिबारबाट खुल्ने भएको २०७६ बैशाख १८, १८:१९