
गुल्मीदरबार गाउँपालिका सुरक्षित महिनावारीयुक्त विद्यालय घोषणा
हुमाकान्त पोखरेलगुल्मी, १७ वैशाख । नेपालमै तेस्रो गाउँपालिकाको रुपमा गुल्मीदरबार गाउँपालिकालाई ‘महिनावारीका लागि सुरक्षित सामाग्रीयुक्त विद्यालय’ घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले

