
पूर्तिघाटमा प्रथम कालीगण्डकी महोत्सव हुने: भलिबलको बिजेतालाई १ लाख पुरस्कार, ३ दर्जन कलाकारको प्रस्तुती
प्रेम पुन पुर्तिघाट, ०६ वैशाख । गुल्मीको कालीगण्डकी गाउँपालिकामा प्रथम कालीगण्डकी महोत्सव हुने भएको छ । कालीगण्डकी गाउँपालिकाको आयोजना तथा कालिगण्डकी युवा क्लव कालीगण्डकी गाउँपालिका


