मन्त्री गोकर्ण बिष्टले बडिगाडमा राफ्टिङ गर्ने: सर्वसाधारणलाई पनि खुल्ला, शुल्क ८५० रुपैँया अनिश शर्मा गैरे गुल्मी, चैत्र २२ । गुल्मीको मुसिकोट नगरपालिकामा बग्ने बडिगाड नदीमा नयाँ बर्षबाट जलयात्रा शुरु गरीने भएको छ । झक्कले एग्रो टुरिज्म रिसोर्ट २०७५ चैत्र २२, १३:४९