
वडिगाडको संभावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सुरु, गुल्मी र बाग्लुङका ६ स्थानिय तह सहभागी
कमल पौडेल गुल्मी, २२ माघ । मुसिकोट नगरपालिकाको आयोजनामा बडिगाड क्षेत्रको संभावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम वामीटक्सारमा सुरु भएको छ । बडिगाड क्षेत्रका ६