
दरबन्दी काटिएको भन्दै अभिभाबकहरु आन्दोलनमा, निर्णय फिर्ता नलिए बिद्यार्थी जिम्मा लिन नगरपालिकालाई चेतावनी
अनिश शर्मा गैरे गुल्मी, १८ माघ । मुसिकोट नगरपालिकाले गरेको दरबन्दी मिलान अनुसार विद्यालयको दरबन्दी काटिएपछि मुसिकोट नगरपालिका ८ ठुलाखर्कमा रहेको ठुलोखर्क प्राविका अभिभाबहकहरु आन्दोलित








