२०७५ माघ ९, ११:४९

हिँउदे वर्षातले गुल्मीका कृषकलाई राहत, चिसो पनि ह्वात्तै बढ्यो

सुनिता कंडेल गुल्मी, माघ ९ । गएरातिबाट परेको हिँउदे वर्षातले कृषकलाई राहत मिलेको छ । गुल्मी लगायत छिमेकी जिल्लाहरुमा मंगलवार रातिबाट परेको पानीका कारण कृषहरुलाई