एउटै बगरमा दुई कार्यक्रम, रुरु मेलामा जिल्ला विभाजित टोपलाल अर्याल गुल्मी, ६ माघ । तीन जिल्लाको रुरु मेला विभाजित बनेको छ । जसका कारण एउटै बगरमा दुई जिल्लाका छुट्टाछुट्टै कार्यक्रम भए । गुल्मी, २०७५ माघ ६, २१:०२
सकियो रिडी मेला: २ लाख ५० हजार वढिले अबलोकन गरे, साढे ७ करोड रुपैँयाको कारोबार अनिल खत्री ६ माघ, गुल्मी । तिन जिल्लाको संगम क्षेत्र रिडीमा माघे सक्रान्तीको अबसरमा चलेको मेलामा ७ करोड वढीको कारोबार भएको आयोजकले जनाएको छ । २०७५ माघ ६, १७:०१