गायिका शान्ती श्री परियार सवारी दुर्घटनामा घाइते नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्ती श्री परियार दुर्घटनामा परेकी छन् । कार्यक्रमको शिलशिलामा यात्र गर्ने क्रममा गोरुसिङेमा गाडी दुर्घटना हुँदा गायिका परियार घाईते भएकी २०७५ माघ २, ००:०३