तम्घासमा चल्ने अटो रिक्सा चालकहरुलाई प्रर्शिक्षण दिँदै ट्राफिक प्रहरी अनिल खत्री १५ पुस, गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक फरक तरिकाबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ट्राफिक २०७५ पुष १५, १९:४३