गुल्मीको एक विद्यालयलाई सेवा समाज जापानद्धारा शैक्षिक सामाग्री हस्तान्तरण कौरव खत्री गुल्मी १२ मंसिर । गुल्मीको एक विद्यालयलाई अर्लाङ्गकोट सेवा समाज जापानद्धारा शैक्षिक सामाग्री र नगद आर्थिक सहयोग गरिएको छ । सोमवार मुसिकोट नगरपालिका २०७५ मंसिर १२, १३:२२