प्रविधी पछ्याउँदै गुल्मीका स्थानीय तह टोपलाल अर्याल गुल्मी, ४ मंसिर। गुल्मीको इश्मा गाउँपालिकाले मंगलबारबाट विद्युतीय इ–हाजिरी शुरु गरेको छ । कर्मचारीलाई समयको पालना गराउँदै सेवालाई प्रभावकारी बनाउन इलेक्ट्रोनिक हाजिरी प्रयोगमा २०७५ मंसिर ४, १७:३१