
गुल्मीमा मदिराको कारण बलात्कार र अपराध बढ्दै, ५ महिनामा इश्मामा मात्रै ५ बलात्कार
टोपलाल अर्याल गुल्मी, २७ कार्तिक। अत्यधिक मदिरा सेवन गरी गुल्मीको मदाने गाउँपालिका ७ पुर्कोटका दुर्गा बहादुर नेपालीले १५ कार्तिकमा श्रीमति सिता नेपालीको निर्मम हत्या गरे
