२०७५ श्रावण १६, १४:००

एउटा यस्तो अभियान्त जसले यसरी सुधार्यो सिंगो गाउँ

प्रेम सुनार गुल्मी, साउन–१६ । आज भन्दा करिव दुई दशक अघि सम्म अरु समुदायबाट ‘खाई पिई गरेरै सकिएका मगरहरु’को उपमा पाएको गाउँ हो त्यो ।