२०७५ असार २६, ००:१०

मुनपाका मेयरलाई गुनासो: सोर्स-फोर्सको आधारमा योजना छनौट भयो, टोल–टोलका योजना सम्बोधन भएनन्

हुमकान्त पोखरेल २५ असार, गुल्मी । मुसिकोट नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम न्यौपानेले गाउँपालिकाले हालसम्म गरेका