
तिप्ल्याङ जिप दुर्घटना रहस्य यस्तो रहेछ, फरार चालकले प्रहरीलाई दिए यस्तो बयान
ईन्द्र थापा मगर म्याग्दी, असार २१ । म्याग्दी जिल्लाको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा गत बिहिबार कालिगण्डकीमा जीप दुर्घटनामा बेपत्ता भएका बेनी

