अब बिहेमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, रू ५ सयबढीकाे उपहार दिन नमिल्ने काठमाडाैं । बिहे गर्दा चर्काे रूपमा सुन, गर-गहना दाइजाे दिनुपर्ने विकृति न्यूनीकरण गर्न गृह मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेकाे छ। बिहेमा दुलाहा पक्षले दुलहीलाई बढीमा २०७५ जेष्ठ १२, ०१:३४