हुमाकान्त पोखरेल ०७ बैशाख, गुल्मी । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नवै जिल्लास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ
टोपलाल अर्याल गुल्मी, ७ बैशाख। रेसुंगा नगरपालिकाले भर्खरै दोस्रो नगर सभा सम्पन्न गरेको छ । तीन दिनसम्म संचालन भएको नगरसभाले महत्वपूर्ण कानुन पास गरेको छ ।
टोपलाल अर्याल गुल्मी, ७ बैशाख नेपाल निजामती कर्मचारी संगठन गुल्मीले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला कारागार गुल्मीका कैदी बन्दीहरुलाई जिन्सी सामग्री प्रदान गरेको छ ।