२०७४ फाल्गुन १९, ११:५८

तेस्रो गुल्मी महोत्सवको मुख्य प्रयोजक भुसाल ट्याक्टर सप्लायर्स

अनिल खत्री १९ फागुन गुल्मी । आगामी चैत १६ देखि २५ गते सम्म सञ्चालन हुँने तेस्रो गुल्मी महोत्सवको मुख्य प्रयोजकमा भुसाल ट्याक्टर सप्लायर्सले गर्ने भएको