
गुल्मीको बिद्यालयमा अक्षयकोष खडा गर्ने जापानी नागरिकलाई बुटवल पुगेर सम्मान गरियो
बुटवल । मुसिकोट–७ स्थित महेन्द्र आर्दश माविले जापानी नागरिक नोबुबो कोवायासीलाई सम्मान गरेको छ । विद्यालयमा १० लाखको अक्षयकोष खडा गरेका कोवायासीलाई मंगलबार बुटवलमा विद्यालयले

